बुधबार, मंसिर २०, २०८०

महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

मेरोन्यूज २०७८ जेठ १७ गते ११:०२

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ ।

प्रतिक्रिया