बिहीबार, वैशाख १३, २०८१

कृषि विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १७:१२

काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रायलका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

प्रतिक्रिया