शुक्रबार, वैशाख १४, २०८१

कृषि अनुसन्धान परिषद्लाई ३ अर्ब विनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १६:५८

काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद्का लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शनिबार अध्यादेशमार्फत आएको आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले अनुसन्धानका लागि ३ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया