शुक्रबार, वैशाख १४, २०८१

प्रदेश र केन्द्रमा सरुवा रोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड बजेट बिनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १६:५७

काठमाडौं । सरकारले केन्द्रमा ३०० र प्रदेशमा ५० शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल निर्माणका लागि एक अर्ब ३ करोड बजेट विनियोजन गरेको छ।

अर्थ मन्त्री विष्णु पौडेलले आगामी आथिर्क वर्ष २०७८/८९ का लागि बजेट प्रस्तुत गर्दै आगामी एक अर्ब ३० करोड विनियोजन गरेको जानकारी दिए।

प्रतिक्रिया