मंगलबार, मंसिर १९, २०८०

सबै स्थानीय तहमा स्वास्थ्य बिमा सुरु गर्न ७ अर्ब ५० करोड विनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १६:५०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको जानकारी दिएका हुन् ।

न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य उनले बताए ।

प्रतिक्रिया