औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन
मेरोन्यूज
२०७८ जेठ १५ गते १६:३६

काठमाडौं । सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। आर्थिक वर्ष २०७८ / ०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औषधि खरिदका लागि ५ अर्ब ६० करोड रुपैयाँ बजेट बिनियोजन गरेको बताए।उनले सरकारले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको औषधि सबै स्वास्थय संस्थामा हुने बताए।
सम्बन्धित
प्रतिक्रिया