शुक्रबार, वैशाख १४, २०८१

कोभिड खोपका लागि २६ अर्व ७५ करोड बजेट बिनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १६:३१

काठमाडौं । सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खोप किन्नका लागि २६ अर्व ७५ करोड रुपैया विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आज अध्यादेशमार्फत बजेट जारी गदै त्यस्तो घोषणा गरेका हुन् ।

खोप र अक्सिजन अभाव हुन नदिन सरकारले कोभिडको उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ ।

प्रतिक्रिया