शुक्रबार, वैशाख १४, २०८१

अक्सिजन र भेन्टिलेटर स्थापना गर्न ४ अर्व बिनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १६:२९


काठमाडौं । सरकारले कोरोनाका बिरामी लागि आव्आइसीयू र भेन्टिलेटर स्थापना गर्न ४ अर्ब बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गदै कोरोनाका बिरामीका लागि आवश्क उपकरण खरिदका लागि ४ अर्व बिनियोजन गरिएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया