मंगलबार, वैशाख ४, २०८१

बजेट भाषण सुरु

मेरोन्यूज २०७८ जेठ १५ गते १६:११

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेल बजेट भाषण गर्न सुरु गरेका छन् । प्रधानमन्त्री कार्यालयबाट मन्त्री पौडेलले बजेट भाषण गरेका हुन् । सरकारले आज नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउँदै छ ।

कोरोना भाइरस (काेभिड-१९)को महामारीका बीच प्रतिनिधिसभाको विघटन भएकाले अध्यादेशमार्फत बजेट लागेको हो । संवैधानिक प्रावधानका कारण सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया