बिहीबार, वैशाख १३, २०८१

स्थानीय तहलाई करिब ९४ करोड अनुदान दिन विनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १६:२६

काठमाडौँ । सरकारले स्थानिय तहलाई अनुदान दिनको लागि ९४ करोड ५६ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट विनियोजन गर्दै स्थानीय तहको लागि ९४ करोड ५६ करोड रूपैयाँ बजेट छुट्याएको जनाएका हुन् ।

सरकारले प्रदेशको लागि प्रत्येक वर्ष अनुदान दिँदै आएको छ । स्थानीय तहले सरकारले असार १० गते बजेट ल्याउनु पर्ने व्यवस्था रहेको छ । असार १० गत बजेट ल्याउन नसक्ने स्थानीय तहलाई अनुदान दिँदैन ।

प्रतिक्रिया