शुक्रबार, वैशाख ७, २०८१

संघीय सरकारका लागि ५७ अर्ब ९५ करोड विनियोजन

मेरोन्यूज २०७८ जेठ १५ गते १६:२३

काठमाडौँ । सरकारले संघीय सरकारलाई अनुदान दिनको लागि संघीय सरकारका लागि ५७ अर्ब ९५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट विनियोजन गर्दै प्रदेशको लागि संघीय सरकारका लागि ५७ अर्ब ९५ करोड बजेट छुट्याएको जनाएका छन् ।

सरकारले प्रदेशको लागि प्रत्येक वर्ष अनुदान दिदै आएको छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया