बिहीबार, वैशाख १३, २०८१

सरकारी कर्मचारीको तलब २ हजार रूपैयाँले वृद्धि

मेरोन्यूज २०७८ जेठ १५ गते १८:२६

काठमाडौं । सरकारले कर्मचारीको तलब २ हजार रूपैयाँले वृद्धि भएको छ । बुधबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरसका कारण कर्मचारीको तलबमा २ हजार मात्रै वृद्धि भएको घोषणा गरेका हुन् ।

पोशाक भत्ता, महंगी भत्तालगायतका अन्य सुविधामा सरकारले यथावत राख्ने भएकाे छ ।

प्रतिक्रिया