बिहीबार, वैशाख १३, २०८१

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १ खर्ब ६३ अर्ब ३६ करोड

मेरोन्यूज २०७८ जेठ १५ गते १७:५८

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि सरकारले १ खर्ब ६३ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ ।

सरकारले रेल, पानिजहाँज सञ्चालन, सुरुङ मार्ग, सडक विस्तार तथा निर्माण, पुल निर्माण, यातायात लगाएतका लागि १ खर्ब ६३ अर्ब ३६ करोड बजेट विनियोजन गरेको हो ।

सरकारले सडक, रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया