शनिबार, वैशाख १५, २०८१

आइतबार बस्ने गरी संवैधानिक इजलासको बहस ‘हेर्दाहेर्दै’मा

मेरोन्यूज २०७८ जेठ १४ गते १४:२०

काठमाडौँ । संवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर बहस सकिएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ थालेको हो ।

प्रतिक्रिया