शुक्रबार, चैत १६, २०८०

डा. देवकोटाले आज सपथ लिँदै

मेरोन्यूज २०७८ जेठ १४ गते ११:३८

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले सपथ लिने भएका छन् । गत ६ गते भएको राष्ट्रियसभाको उप निर्वाचनमा उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजीत गरेका थिए ।

माओवादी छोडेर बादल एमालेमा प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार बनेका थिए ।

यस्तै, कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल समूहको गठबन्धनका तर्फबाट उनी उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया