शुक्रबार, वैशाख ७, २०८१

थप ६७१४ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७८ जेठ १२ गते १६:३८

काठमाडौं । थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय १४ जनामा कोरोना पुष्टि भएको हो ।

१९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया