बिहीबार, वैशाख ६, २०८१

प्रधानमन्त्री र प्रधानन्यायधीश भेट भएको छैन : सर्वोच्च

मेरोन्यूज २०७८ जेठ ११ गते १५:१८

काठमाडौँ । देशमा देखिएको राजनीतिक गतिरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराबीच भेट नभएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चका सह प्रवक्ता देवन्द्र ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत सञ्चार माध्यममा आएको जस्तो प्रधानमन्त्री र प्रधानन्यायधीश भेट नभएको जानकारी दिएको हो ।

प्रतिक्रिया