शुक्रबार, वैशाख १४, २०८१

यस्ताे छ विपक्षी दलहरूले सर्वाेच्च अदालतमा दायर गरेकाे रिट (पूर्ण पाठ)

मेरोन्यूज २०७८ जेठ १० गते १८:२७

काठमाडाैं । विपक्षी ५ दलका १४६ सांसदले साेमबार सर्वाेच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै रिट दायर गरेका छन् ।

कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका १४६ सांसद सर्वाेच्च अदालतमा उपस्थित भएका थिए ।

उनीहरूले सर्वाेच्चमा दायर गरेकाे रिट निवेदनकाे पूर्णपाठ यस प्रकार छ:

प्रतिक्रिया