बुधबार, वैशाख १२, २०८१

कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले गन्तब्यमा पुर्याउँदैन : नेता भट्टराई

मेरोन्यूज २०७८ जेठ ९ गते १३:०२

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई पनि सहि गन्तब्यमा नपुर्याएको बताएका छन् । पार्टीमा विवाद चर्किएका बेला नेता भट्टराई सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन– ‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो विगतलाई हेरौँ । धैर्य गरौ, संवाद गरौ ।’

प्रतिक्रिया