बिहीबार, वैशाख १३, २०८१

सिंहदरबारमा तिन दलको छलफल सुरु

मेरोन्यूज २०७८ जेठ ७ गते १५:०७

काठमाडौं । सिंहदरबारमा बिपक्ष तिन दलको छलफल सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष रहेको छ । बैठक एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पनि सहभागी रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् । साँझ ५ बजेसम्मम बहुमत पुगाउनको लागि तिन दल छलफलमा व्यस्त रहेका छन् ।

प्रतिक्रिया