शुक्रबार, चैत १६, २०८०

संविधान संशोधन गर्न सरकार र जसपाबीच कार्यदल गठन

मेरोन्यूज २०७८ जेठ ७ गते १२:३०

काठमाडौँ । संविधान संशोधन विषयका बारेमा सरकार पक्ष र जनता समाजवादी पार्टी (जसपा)का नेताहरूको कार्यदल गठन भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको कार्यदल बनेको हो ।

प्रतिक्रिया