बुधबार, वैशाख १२, २०८१

२ सय ७० सैनिकलाई कोरोना पुष्टि

मेरोन्यूज २०७८ जेठ ६ गते १४:४०

काठमाडौं । नेपाली सेनाका २ सय ७० जना सैनिक कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाईरसको न्युनिकरण ता रोकथामका लागि फ्रन्टलाईनमा खट्दै आएको नेपाली सेनाका २ सय ७० जना सैनिक कर्मचारीहरुलाई कोरोना पुष्टि भएको हो ।

फ्रन्टलाईनमा खटिने २ सय ७० सैनिक कर्मचारीहरुलाई कोरोना पुष्टि भएको सेनाले जनाएको छ । पछिल्लो समय नेपाली सेनाले अक्सिजन उत्पादनदेखि शव व्यवस्थापनसम्मका कामहरु गर्दै आएको छ ।

पहिलो चरणको तुलनामा दोस्रो चरणमा सैनिक कर्मचारीहरुमा संक्रमण दर बढेको तथ्याङकले पुष्टि गरेको छ ।

प्रतिक्रिया