शनिबार, वैशाख ८, २०८१

जसपाका चार प्रदेशसभा सदस्यको रिट सर्वोच्चमा दर्ता

मेरोन्यूज २०७८ जेठ २ गते १७:१०

काठमाडौँ । जनता पार्टी जसपाका लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीको विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका हुन् ।

सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय अनुसार वैशाख १९ मा सर्वोच्चले उनीहरुको रिट दर्ता गरेको थिएन् । पुर्ण बैठकले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका अन्य सेवा स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया