शनिबार, वैशाख ८, २०८१

कोरोनाबाट २०३ जनाको मृत्यु, मृतकको संख्या ४६६९ पुग्यो

मेरोन्यूज २०७८ वैशाख ३१ गते १८:०५

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट आज एकैदिनमा दुई सय ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएअनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ६६९ हजार पुगेको छ ।

प्रतिक्रिया