बिहीबार, वैशाख १३, २०८१

चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारण, कुन विषय पढ्न कति लाग्ने ? (तालिकासहित)

मेरोन्यूज २०७८ वैशाख २९ गते १३:३५

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शास्त्रतर्फ नयाँ शैक्षिक शत्रका लागि विभिन्न १७ वटा विषयको शुल्क निर्धारण गरेको छ । आयोगको गत बैशाख निर्णयअनुसार एमबिबिएस, बिडिएस, एमडीलगायत चिकित्सा शास्त्रका १७ वटा विषयको शुल्क निर्धारण गरेको हो ।

पुरानो कार्यक्रमका लागि यसपटक पनि गत वर्षकै शुल्कमा नबढ्ने गरी शुल्क निर्धारण गरेको आयोगले जनाएको छ । नयाँ कार्यक्रमका लागि पनि शुल्कमा एकरुपता कायम गरेको आयोगले जनाएको छ । हेरौँ शुल्क निर्धारणको तालिका यस्तो छ ।

प्रतिक्रिया