शनिबार, वैशाख १५, २०८१

मन बहादुर तामाङको ‘अन्तिम सन्देश’ बजारमा (भिडियो)

मेरोन्यूज २०७८ वैशाख २९ गते ११:४८

काठमाडौं । मन बहादुर तामाङको नयाँ एल्बम ‘अन्तिम सन्देश’ आज मंगलबारदेखि बजारमा आएको छ ।

पछिल्लो समय लोकप्रिय बनिरहेका गायक मनबहादुर तामाङ र गायिका लक्ष्मी स्याङ्ग्तनको स्वर रहेको एल्बममा ५ ओटा गीत रहेका छन् । जुन एल्बम मंगलबारदेखि युटुबमार्फत बजारमा आएको हो ।

अन्तिम सन्देश एल्बममा अशोक कुमार सापकोटा, प्रतिमा काफ्ले, सिमरन मोक्तान, देवकी अभिलासी, सुफिक्स मदन, साबित्री श्रेष्ठ, परु र मान बहादुर तामाङका शब्द रहेका छन् ।

आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औशीको दिन पारेर यो गीत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया