शनिबार, वैशाख १५, २०८१

७२ जिल्लामा निषेधाज्ञा, कुन-कुन जिल्लामा कहिलेसम्म ?

मेरोन्यूज २०७८ वैशाख २९ गते ११:३९

काठमाडौं । कोरोना संक्रमण तीव रुपमा बढेपछि ७२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार ७ जिल्लामा आंसीक र ६५ जिल्लामा पुर्ण गरि जम्मा ७२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको थियो ।

सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् ।

यि हुन निषेधाज्ञा हुने जिल्ला

प्रतिक्रिया