बिहीबार, चैत १५, २०८०

स्वास्थ्य मन्त्रीले भने – यही गतिमा कोरोना नियन्त्रण हुँदैन

मेरोन्यूज २०७८ वैशाख २८ गते १६:३२

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको अवस्थामा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण नहुने बताएका छन् । उनले भने, “यही गतिमा कोरोना नियन्त्रण नहुने हुँदा थप कडा कदम चाल्नु पर्ने देखिएको छ ।”

उनले कोरोना संक्रमण रोक्न थप कस्तो कदम चालिने भन्ने विषयमा भने खुलाएनन् । उनले आफू संक्रमित भएर सेवामा खटिएका स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्नु पर्ने बताए ।

प्रतिक्रिया