बुधबार, वैशाख १२, २०८१

साेमबार ४ हजार ७ जना कोरोनामुक्त

मेरोन्यूज २०७८ वैशाख २७ गते १९:१७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् । योसँगै नेपालका कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ। यो दर कुल संक्रमितको ७६ प्रतिशत हो।

प्रतिक्रिया