बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत खस्यो

मेरोन्यूज २०७८ वैशाख २७ गते १७:५०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा ९३ मत खसेकाे छ । प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा गरेसँगै विशेष अधिवेशन बसेको थियो ।

प्रतिक्रिया