शुक्रबार, वैशाख १४, २०८१

सभापति देउवाले गरे विपक्षीमा मत हाल्न प्रस्ताव (पूर्णपाठ)

मेरोन्यूज २०७८ वैशाख २७ गते १६:००

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने बताएका छन् । प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतविरुद्ध उनलाई मत नदिने उनले बताए ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आह्वान गरे ।

प्रतिक्रिया