शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री ओलीले संसदमा मागे विश्वासको मत

मेरोन्यूज २०७८ वैशाख २७ गते १४:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुलाई विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सांसदहरुलाई आफुलाई विश्वासको मत दिन माग गरेका हुन् ।

प्रतिक्रिया