शुक्रबार, चैत १६, २०८०

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

मेरोन्यूज २०७८ वैशाख २७ गते १३:२९

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटपछि पुनः बैठक बस्ने गरी स्थगित गरेका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच आज प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको हो । यस अधिवेशनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । बैठकले ज्ञात अज्ञात सबै सहिदप्रति श्रद्धाजञ्लि दिँदै बैठक सकिएको हो ।

प्रतिक्रिया