शुक्रबार, वैशाख १४, २०८१

एसईई र कक्षा १२ को परीक्षा स्थगित

मेरोन्यूज २०७८ वैशाख २७ गते १०:४६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । एसईई जेठ १३ र कक्षा १२ को परीक्षा २६ गतेबाट गर्ने तयारी थियो । अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गर्ने सोमबार बिहान बसेको बोर्ड बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया