बुधबार, वैशाख १२, २०८१

कांग्रेसको नेतृत्वमा सरकार बनाउन छलफल जारी छ :नेता महत

मेरोन्यूज २०७८ वैशाख २६ गते १६:१७

काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि छलफल गरिरहेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

आइतबार आफ्नै निवासमा सञ्चारकर्मीसग कुरा गर्दै नेता महतले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन । उनले जनता समाजवादी पार्टीलाई पनि प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा उभिन आग्रह गरे ।

प्रतिक्रिया