शुक्रबार, वैशाख ७, २०८१

खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

मेरोन्यूज २०७८ वैशाख २६ गते ११:१८

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठक बस्दै छ । खनाल नेपाल समूहका २० सांसदहरूले सामूहिक राजीनामा दिनेलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको छ ।

बैठक बस्न बस्ने भन्ने कुनै टुंगो नलागेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।

प्रतिक्रिया