शनिबार, वैशाख ८, २०८१

८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ को मृत्यु

मेरोन्यूज २०७८ वैशाख २५ गते १७:२९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप ५३ जनाको काेराेना संक्रमणबाट मृत्यु भएको छ । यसअघि शुक्रबार नेपालमा ९ हजार १९६ जनामा संक्रमण पुष्टि हुँदा ५० जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया