शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्रीको राजीनामा माग गर्ने कांग्रेसको निर्णय

मेरोन्यूज २०७८ वैशाख २५ गते १७:१९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलले प्रधानमन्त्री ओलीले सोमबार लिन खोजेको विश्वासको मत नदिने र राजीनामा माग गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको राजीनामा माग गरेर आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय लाई नै संसदीय दलको बैठकले पनि निर्णय गरेको हो ।

प्रतिक्रिया