शुक्रबार, चैत १६, २०८०

एमाले स्थायी कमिटी बैठक भाेलि विहान ९ बजे बस्ने

मेरोन्यूज २०७८ वैशाख २३ गते २२:०४

काठमाडाैं । राष्ट्रियसभा सदस्यकाे रिक्त उपनिर्वाचनमा उम्मेदवारकाे टुंगाे लगाउने विषयमा नेकपा (एमाले)काे स्थायी कमिटी बैठक भाेलि बिहान बस्ने भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने एमालेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

प्रतिक्रिया