बिहीबार, चैत १५, २०८०

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदै

मेरोन्यूज २०७८ वैशाख २३ गते १३:०९

काठमाडौँ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले दल विभाजन सम्बन्धिको अध्यादेश ल्याउने तयारी गरेको उच्च स्रोतले मेरोन्युजलाई जानकारी दियो ।

मन्त्रिपरिषदको बैठक अपरान्ह ५ बजे बस्दै छ । दल विभाजन सम्बन्धीको अध्यादेश आयो भने जसपालाई पार्टी विभाजन गर्न सहज हुने देखिएको छ ।

प्रतिक्रिया