शुक्रबार, वैशाख १४, २०८१

आज मन्त्रिपरिषदको बैठक बस्दै

मेरोन्यूज २०७८ वैशाख २३ गते ११:५८

काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ५ बजे बैठक बस्न लागेको जनाइएको छ ।

आज नै एमालेको बालुवाटारमा स्थायी समितिको बैठक बसेको थियो । पार्टीको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास गएका छन् ।

प्रतिक्रिया