शुक्रबार, वैशाख ७, २०८१

देउवा निवासमा प्रधानमन्त्री

मेरोन्यूज २०७८ वैशाख २२ गते १६:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति सेरबहादुर देउवाको वुढानिकलन्ठस्थित निवासमा पुगेका छन् ।

उनी आफना निकट सहयोगी मन्त्रीहरुसहित बुढानिलकन्ठ पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका छ्न् ।

ओलीले आगामी सोमबार संसदमा विश्वासको मत लिन चाहेको र आजै मात्र सत्ता गठवन्धनमा रहेको माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री देउवाको निवासमा पुगेका हुन् ।

प्रतिक्रिया