शनिबार, वैशाख ८, २०८१

राष्ट्रपतिले गरिन् ७ वटा अध्यादेश जारी

मेरोन्यूज २०७८ वैशाख २१ गते १६:५०


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सात वटा अध्यादेश जारी गरेकी छिन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम संवैधानिक परिषद्‌ सम्बन्धि सहितका ७ वटा अध्यादेश जारी गरेकी छन्

प्रतिक्रिया