बिहीबार, चैत १५, २०८०

कोरोना संक्रमितको शव बागमती किनारमा जलाउन सुरु (फोटोफिचर)

जुली गिरी २०७८ वैशाख २० गते १९:२६

काठमाडौँ । कोरोना संक्रमितको शव पशुपति आर्यघाटस्थित बागमती किनारमा जलाउन सुरु गरिएको छ । विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएपछि नदी किनारमा अस्थायी चिता बनाएर शव जलाउन सुरू गरिएको हो ।

कोरोना संक्रमितहरूको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ । बागमती नदी किनारामा आठ वटा अस्थायी चिता बनाएर आजदेखि शव अन्त्येष्टि सुरू गर्न सुरु गरिएको जनाइएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया