शनिबार, साउन २८, २०७९

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

मेरोन्यूज २०७८ वैशाख २० गते १४:४७
फाइल फाेटाे

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

समसामयिक विषय र कोभिड(१९ को सन्दर्भमा प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

ओलीले दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेका हुन् । नेपाल टेलिभिजनबाट सम्बोधनको प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

Advertisement

प्रतिक्रिया