स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट तिब्र रुपमा फैलिएसँगै नियन्त्रणका लागि स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको हो । कोरोना संक्रमण निषेधाज्ञा लगाउँदा पनि नियन्त्रणमा नआएपछि मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउने प्रस्ताब मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरेको मन्त्रालयको उच्च स्रोत बताउँछ । “स्वास्थ्य संकटकाल लगाउँने बारे अहिले … Continue reading स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी