शुक्रबार, वैशाख १४, २०८१

४१ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

मेरोन्यूज २०७८ वैशाख १९ गते २१:५०
फाइल फाेटाे

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि ४१ जिल्लामा निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रलयका अनुसार विभिन्न ३० जिल्लामा जिल्लाभर र ११ जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

सरकारले शहरी क्षेत्रमा ५०० र ग्रामीण क्षेत्रमा २०० सक्रिय संक्रमित पुग्ने वित्तिकै स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने गरी अधिकार प्रत्यायोजन गरेको थियो । सोही अधिकारको प्रयोग गर्दै जिल्ला प्रशासनक कार्यालय जिल्ला संकट व्यवस्थापन केन्द्रका सिफारिसमा निषेधाज्ञा लगाउँदै आएका छन् ।

प्रतिक्रिया