बिहीबार, वैशाख १३, २०८१

सपथसँगै मुख्यमन्त्री पोखरेलद्वारा जसपाका दुई सांसद समेटेर मन्त्रिमण्डल विस्तार

मेरोन्यूज २०७८ वैशाख १९ गते २१:३८

काठमाडौं । विपक्षीको विरोधकाबीच शपथ लिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

आज उनले जनता समाजवादीका सांसद विजयबहादुर यादव र सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरेका हुन् । यादवले कृषि र पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा पाएका छन् ।

प्रतिक्रिया