बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ उपत्यकामा थपिए ३५९५ कोरोना संक्रमित

मेरोन्यूज २०७८ वैशाख १९ गते १६:४५

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ५९५ मा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै २ हजार ७४४ जना, भक्तपुरमा ३०१ जना र ललितपुरमा ५५० जना गरी ३ हजार ५९५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार २११ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया