बिहीबार, वैशाख १३, २०८१

लुम्बिनीमा राजनीतिक संकट

लुम्बिनीमा एमाले प्रदेशसभा पाण्डेले दिए राजीनामा

मेरोन्यूज २०७८ वैशाख १९ गते १६:१०

वुटवल । लुम्बिनी राजनीतिक उथलपुथलका बीचमा अर्काे घटना थपिएको छ । त्यो हो – एमालेबाट निर्वाचित अर्का एक प्रदेशसभा सदस्यको राजीनामा । एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् ।

कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेका हुन् ।

प्रतिक्रिया